एमसीसीको विरोधमा माइतीघरमा प्रदर्शन

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ ।

विभिन्न २२ राजनीतिक संगठनले एमसीसीसम्बन्धी सम्झौता अघि नबढाउन दबाब दिँदै प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीले ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन, राष्ट्रघाती एमसीसी खारेज गर’ जस्ता नारा लगाएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *