मनाङका पहाड हिउँले सेताम्मे

बुधवार साँझपख परेको हिमपातले मनाङका पाखाहरु हिउँले सेताम्मे । गत वर्षको तुलनामा यसपटक कम हिमपात परेको छ । हिमपातले सदरमुकाम चामे आसपासका पहाड सेताम्मै हुँदा देखिएको मनोरम दृश्यले यहाँ आउने जोसुकैको मन लोभाउने गर्छ । तस्वीरमा देखिएको लमजुङ हिमाल र हिमपातले सेताम्मै भएका आसपासका पहाड । तस्वीरः नवीन लामिछाने/रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *