मोदीले बालेनलाई दिए गंगाजल, बालेनले उपहार दिए रुद्राक्ष र चन्दन(भिडियो)

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन साहलाई त्रिवेणीबाट ल्याइएको गंगाजल उपहार दिएका छन् । सोमबार हैदरवाद हाउसमा द्धिपक्षीय वार्ताअघि उनीहरुबीच उपहार आदानप्रदान भएको हो ।

त्यसैगरी, प्रधानमन्त्री साहले भारतीय प्रधानमन्त्री मोदीलाई पशुपतिनाथ मन्दिरबाट ल्याइएको रुद्राक्ष र चन्दन उपहार दिएका छन्।
भारत र नेपालबीचको गहिरो सभ्यतागत तथा आध्यात्मिक सम्बन्धको प्रतीकका रूपमा दुवै प्रधानमन्त्रीले धार्मिक महत्त्व बोकेका सामग्री आदानप्रदान गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *