६ हजार ३ सय रुपैयाँले घट्यो तोलामा सुन

काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य घटेको छ । बुधबार मंगलबारको तुलनामा सुन तोलामा ६ हजार ३ सय रुपैयाँ घटेको छ ।

मूल्य घटेसँगै प्रतितोला सुनको मूल्य २ लाख ६० हजार ९ सय रुपैयाँ कायम गरेको भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ त्यस्तै चाँदीको मूल्य आज तोलामा ११० रुपैयाँ घटेको छ । चाँदी आज ३ हजार ३८० रुपैयाँमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *