कर्णाली टस जितेर पहिले ब्याटिङ गर्दै

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत केहिबेरमा शुरु हुने खेलमा कर्णाली याक्सले चितवन राइनोजविरुद्ध टस जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेलमा कर्णालीका कप्तान डेभिड मिल्लरले टस जितेर पहिले ब्याटिङ रोजेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *