विराटनगरविरुद्ध लुम्बिनी पहिले बलिङ गर्दै

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत केहिबेरमा शुरु हुने खेलमा लुम्बिनी लायन्सले विराटनगर किंग्सविरुद्ध टस जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेलमा लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर विराटनगरलाई पहिले ब्याटिङको निम्तो दिएका हुन् ।

लुम्बिनी आज जित निकाल्दै शीर्ष स्थानमा उक्लिन चाहन्छ भने विराटनगरलाई प्लेअफमा पुग्न जितको विकल्प छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *