एनपीएल : लुम्बिनीले टस जित्यो, सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग आजबाट शुरु हुँदैछ । आज हुने उद्धाटन साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्स भिड्दैछन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा केहिबेरमा शुरु हुने खेलमा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले टस जितेर सुदूरपश्चिमलाई ब्याटिङको निम्तो दिएका छन् ।

सुदूरपश्चिमको प्लेइङ ११ :- सैफ जैब, विनोद भण्डारी, ब्राण्डन म्याकमुलेन, आरिफ शेख, इशान पाण्डे, दीपेन्द्र सिंह एरी(कप्तान), शेरफान रथरफोर्ड, स्कट कुगेलेइन, अनिल खरेल, हेमन्त धामी, अविनाश बोहोरा

लुम्बिनीको प्लेइङ ११ :-  आसिफ शेख, डार्सी शर्ट, रोहित पौडेल(कप्तान), शमिम होसेन, निरोशन डिकवेला, सन्दीप जोरा, दिलिप नाथ, शाड्ले भान सेच्ल्वाक, शेर मल्ल, किशोर महतो, तिलक भण्डारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *