कांग्रेस प्रवक्ता चालिसेले लिए उपसभापतिको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले उपसभापतिको उम्मेदवारी फिर्ता लिएका छन् । बुधबार अपराह्न चालिसेले उम्मेदवारी फिर्ता लिएका कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।

यसअघि सभापतिका उम्मेदवार किशोरसिंह राठौरले पनि उम्मेदवारी फिर्ता लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *