बझाङमा लटरम्म स्याउ

बझाङको खप्तडछान्ना गाउँपालिका-६ खालीगडाका किसानको बारीमा लटरम्म फलेको स्याउ । अहिले खालीगडामा प्रतिकिलो  ८० रुपैयाँमा पनि स्याउ बिक्री भएको छैन । गाउँ गाउँमा डोकोमा बोकेर खाद्यान्नसँग स्याउ साट्ने बाध्यतामा किसान छन् । राम्रो उत्पादन भएको स्याउले बजार नपाउँदा बारीमै कुहिने चिन्ता उनीहरुलाई छ ।

तस्बिरः भूमिराज पिठातोली/रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *