अष्ट्रेलियाले नेपालका बाढी प्रभावितका लागि ५० लाख डलर सहयोग गर्ने

काठमाडौँ । अष्ट्रेलिया सरकारले नेपालका बाढी प्रभावितका लागि ५० लाख डलर बराबरको मानवीय सहायता घोषणा गरेको छ ।

नेपालका लागि अष्ट्रेलियाली राजदूत साइमन अन्स्टले अष्ट्रेलियाली सरकारले तत्काल उद्धार, राहत तथा पुनःस्थापनाका लागि उक्त रकम उपलब्ध गराउने जानकारी दिएका हुन् । प्रभावित नागरिकको खोजी तथा सहयोगका लागि अष्ट्रेलियाली दूतावास र संकट प्रतिकार्य टोली परिचालन गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *