भोटेकोसीमा आएको बाढीले रसुवाको टिमुरे बजारमा ठूलो क्षति(भिडियो)

रसुवा । रसुवा जिल्लाको टिमुरे बजारमा आकस्मिक बाढी आएको छ । बाढीले टिमुरे बजारका बस्तीमा ठूलो क्षति गरेको अनुमान गरिएको छ । सशस्त्र प्रहरीले आज बिहान ९ बजेको समयमा ठूलो बाढी आएको र बाढीले गरेको क्षतिको विवरण आउन बाँकी रहेको जनाएको छ ।

भोटेकोशी नदीमा बाढी आएका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *