एनपीएलको तेस्रो संस्करण अक्टोबर २६ देखि हुने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आगामी अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म सञ्चालन गर्ने भएको छ ।

क्यानले शनिबार विज्ञप्ति जारी गरी प्रतियोगिताको मिति सार्वजनिक गरेको हो । एनपीएल नेपाली क्रिकेटको घरेलु फ्रेन्चाइज क्रिकेट प्रतियोगिता हो। क्यननले प्रतियोगिताको तेस्रो संस्करणमा सहभागी टोली, खेल तालिका तथा अन्य विवरण भने सार्वजनिक गरेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *