काठमाडौँ । रोल्पाको इरिवाङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । सोमबार बिहान ३ बजेर ७ मिनेटमा ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
रोल्पा केन्द्रबिन्दु भएर भूकम्प