जनकपुरमा पनि कर्फ्यू आदेश जारी

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुर उपमहानगरपालिकाभित्र कर्फ्यू आदेश जारी गरेको छ । प्रदर्शन चर्किँदै गएपछि प्रशासनले आज दिउँसो साढे ३ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *