भारतले प्रधानमन्त्री साहलाई पठायो भारत भ्रमणको निम्तो

काठमाडौँ । भारतले प्रधानमन्त्री बालेन साहलाई भारतले भ्रमणका लागि निम्ता पठाएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा नेपालका प्रधानमन्त्री साहलाई भारत भ्रमणका लागि निम्ता पठाएको जानकारी दिएका हुन् ।

उनले भमणको मितिका विषयमा केही खुलाएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *