काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।
भक्तपुरस्थित गुन्डुमा केही बेरअघि सुरु भएको बैठकमा पार्टी उपाध्यक्ष विष्णु पौडेलको पक्राउ लगायत अन्य समसामयिक विषयमा छलफल भइरहेको छ ।