मन्त्रीहरुबाटै संसदको मर्यादामाथि उल्लंघन भयोः सांसद महर

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै रुलिङको माग गरेका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा महरले संसदको गरिमा र मर्यादा राख्नु सबैको जिम्मेवारी भएकोमा सरकारका मन्त्रीहरुले संसदको मर्यादामाथि उल्लंघन गरेको भन्दै रुलिङको माग गरेका हुन् । उनले सांसदहरुले धारणा राख्दै गर्दै मन्त्रीहरु अगाडिबाट हिड्ने काम प्रतिनिधिसभा नियमावली बिपरित रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *