रवीन्द्र ‘रोड टु यूएफसी’को सेमिफाइनलमा

काठमाडौं । नेपाली फाइटर रवीन्द्र ढाट ‘रोड टु यूएफसी’को सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बिहीबार मकाओको ग्यालेक्सी एरिनामा भएको ब्यान्टमवेटको क्वार्टरफाइनलमा फिलिपिन्सका किमबर्ट एलिन्टोजोनलाई टेक्निकल नकआउट (टीकेओ)का आधारमा पराजित गर्दै रवीन्द्रले सेमिफाइनलमा स्थान बनाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *