काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्न प्रहरीको माइकिङ

काठमाडौं । काठमाडौं सुकुम्बासी बस्ती खाली गर्न आग्रह गर्दै प्रहरीले माइकिङ गरेको छ । आज बिहीबार साँझदेखि प्रहरीले बस्ती खाली गर्न आग्रह गर्दै माइकिङ गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जानकारी दिएको छ ।

उक्त निर्देशनको आधारमा प्रहरीले भोलि बेलुकासम्म ठाउँ खाली गर्न माइकिङ गरिरहेको हो । बालेनले काठमाडौं मेयर हुँदादेखि नै बस्ती खालीको प्रयत्न गरिरहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *