युरोपा लिगको प्रि-क्वाटर फाइनलमा युनाइटेड र एसी मिलान भिड्ने

प्रज्जवल थापा । युईएफए युरोपा लिगको प्रि-क्वाटर फाइनलमा इङलिस क्लब म्यान्चेस्टर युनाइटेड र इटालियन क्लब एसी मिलान भिड्ने भएका छन् । शुक्रबार युरोपेली फूटबल महासंघ(युईएफए)ले सार्वजनिक गरेको ड्रमा दुई ठुला क्लबको भिडन्त पक्का भएको हो ।

ड्र को अन्य नतिजा

आयाक्स विरुद्ध योङ बोइज
ड्यानामो किभ विरुद्ध भिल्लारियल
रोमा र शात्खर विरुद्ध डोनेटेक्स
ओलम्पिकोस विरुद्ध आर्सनल
डिनामो जाग्रेज विरुद्ध टोटेन्हाम
म्यान्चेस्टर युनाइटेड विरुद्ध एसी मिलान
स्लाभिया पार्मा विरुद्ध रेन्जर्स
ग्रानाडा विरुद्ध मोल्डे

Leave a Reply

Your email address will not be published. Required fields are marked *