रास्वपाको प्रमुख सचेतकमा कविन्द्र बुर्लाकोटीलाई चयन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको प्रमुख सचेतकमा कविन्द्र बुर्लाकोटीलाई चयन गरेको छ । बिहीबार बसेको संसदीय दलको बैठकले बुर्लाकोटीलाई प्रमुख सचेतक बनाउने निर्णय गरेको हो ।

त्यस्तै, रास्वपाले सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *