सुरक्षा संयन्त्रबारे अध्ययन गर्न मन्त्रिपरिषदद्वारा समिति गठन

काठमाडौँ । सरकारले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको छानबिन गठर्न गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयनका लागि सुरक्षा संयन्त्रबारे अध्ययन गर्न उच्च अदालतका पूर्वन्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा समिति गठन गरेको छ ।

बुधबार बसेको मन्त्रिपषिदको बैठकले समिति गठन गरेको हो । समितिमा सशस्त्र प्रहरी बलका पूर्वअतिरिक्त महानिरीक्षक सुवोध अधिकारी र नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक टेकप्रसाद राई सदस्य रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *