खोप्राडाँडा र पृष्ठभूमिमा धौलागिरि हिमाल

मङ्गलबार बिहान देखिएको हिउँले ढाकेर सेताम्मे म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको खोप्राडाँडा र पृष्ठभूमिमा धौलागिरि हिमाल । समुद्री सतहदेखि तीन हजार ६00 मिटर उचाइमा रहेको खोप्रा म्याग्दीको नयाँ पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास भएको छ ।

तस्बिर: सन्तोष गौतम/रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *