नुवाकोट-२ मा रास्वपाका लामिछाने निर्वाचित

काठमाडौं । नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का डा. अच्युतम लामिछाने निर्वाचित भएका छन् ।

लामिछाने ३२ हजार ५४ मत ल्याएर निर्वाचित भएका हुन् । नेपाली कांग्रेसका जगदीशनरसिंह केसीले १५ हजार ५०५ मत ल्याए भने एमालेका केशवराज पाण्डेले ८ हजार २८५ मत ल्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *