काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली ३,३०७ मतसहित निर्वाचित भएका हुन् ।
नेकपा एमालेका उम्मेदवार इन्द्रधारा विष्टले १८०६ मत ल्याएका छन् । रास्वपाका उम्मेदवार अधितीय चन्द्र थकालीले ७५९ मत प्राप्त गरेका छन् ।
