यी हुन् रास्वपाका अग्रता लिइरहेका उम्मेदवार २२ फागुन, २०८२नेपाल समाजमुख्य समाचार, राजनीति काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतगणनाका सुरुवातमै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उभार देखिएको छ । अहिलेसम्म रास्वपा ४६ स्थानमा अग्रस्थानमा देखिएको छ । यी हुन् रास्वपाका अग्रता लिइरहेका उम्मेदवार