प्रधानमन्त्रीलाई बालेनले लेखेः हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ, आमा !

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा आज लोकतन्त्रले जितेको बताएका छन् ।

मतदानको समय सकिएपछि सामाजिक संजालमार्फत साहले यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ । आमा ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *