निर्वाचनका लागि चीन सरकारले ४ मिलियन अमेरिकी डलर अनुदान सहायता दिने

काठमाडौं । सरकारले प्रतिनिधिसभा निर्वाचनका लागि चीन सरकारबाट प्राप्त हुने प्रस्तावित ४ मिलियन अमेरिकी डलर बराबरको नगद अनुदान सहायता स्वीकार गर्ने भएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले सहायता स्वीकार गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । त्यस्तै बैठले जेनजी परिषद् गठन गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै बैठकले २०८३ साल वैशाख १ देखि चैत मसान्तसम्म एक वर्षभरि दिइने सार्वजनिक बिदा निर्धारण गर्ने पनि निर्णय पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *