नेकपाका महासचिव ऋृषि कट्टेल पक्राउ

काठमाडौँ । नेकपाका महासचिव ऋृषि कट्टेल पक्राउ परेका छन् । बुधबार दिउँसो कट्टेललाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको हो । फागुन २१ को चुनाव बहिष्कार अभियानमा लागेका उनलाई प्रहरीले फक्राउ गरेको हो ।

यसअघि निर्वाचन बिथोल्ने अभियानमा लागेको आरोपमा प्रहरीले नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोला, मेडिकल व्यवसायी दुर्गा प्रसाईँलगायतलाई पक्राउ गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *