प्रतिनिधिसभा निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा कांग्रेसले खटायो नेता

काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा नेताहरुलाई खटाएको छ ।

उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा रहेको केन्द्रीय निर्वाचन परिचालन समितिले प्रदेशगत रूपमा नेताहरूलाई खटाएको हो । नेपाली कांग्रेसले आफ्ना उम्मेदवारहरूलाई जिताउन भन्दै केन्द्रीय नेताहरूलाई खटाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *