बालेनले गरे पाथिभरा माताको दर्शन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन साहले पाथिभरा माताको दर्शन गरेका छन् । बिहीबार साँझ ताप्लेजुङ पुगेका बालेनले शुक्रबार बिहान पाथिभरा मन्दिरको दर्शन गरेका हुन् ।

झापा–५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार बालेन बिहीबार इलाम, पाँचथर हुँदै चुनावी अभियानका लागि ताप्लेजुङ पुगेका हुन् । उनी एमाले अध्इक्ष केपी शर्मा ओलीसँग चुनावी प्रतिस्पर्धा गर्दै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *