कांग्रेसले काठमाडौं–४ मा बनायो सचिन तिमल्सिनालाई उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं–४ बाट सचिन तिमल्सिनालाई उम्मेदवार बनाएको छ । यस अघि गगन थापाले जित्दै आएको यो क्षेत्रमा काँग्रेसले यसपटक तिमल्सिनालाई उम्मेदवार बनाएको हो ।

सभापति थापा यस पटकको चुनावमा सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *