१६ डिएसपी एसपीमा बढुवा सिफारिस

काठमाडौँ । नेपाल प्रहरीका १६ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस भएका छन् । सोमबार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुनेमा पुष्पराज मल्ल,  धर्मराज भण्डारी, रबिन श्रेष्ठ, दीलिपकुमार गिरी, कुमार विक्रम थापा, बुद्ध श्रेष्ठ, मानबहादुर राई, मोहनबहादुर खाण, श्यामु अर्याल, भरत लामा, सागर बोहरा, रामकुमार दानी, छेदीलाल कामती, हरिबहादुर ओली, प्रदीपकुमार सिंह र दीपक भारती छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *