काठमाडौँको तीनकुनेस्थित काठगोदाममा भीषण आगलागी

काठमाडौं । काठमाडौँको तीनकुने गैरीगाउँस्थित एक घरमा भीषण आगलागी भएको छ । काठ गोदाम रहेको घरमा आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरी घटनास्थलमा पुगिसकेको र निभाउने प्रयास भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *