सीताराम विवाह पञ्चमी महोत्सवको दोस्रो दिन फूलबारी लिला

सीताराम विवाह पञ्चमी महोत्सवको दोस्रो दिन शुक्रबार राम, लक्ष्मण र जानकी (सीता) को स्वरुपमा सिंगारिएका बालबालिकालाई जानकी मन्दिरस्थित मडवाको फूलबारीमा घुमाई फूलबारी लिला मनाइँदै ।

तस्बिर : चन्द्रदेव साह/रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *