बारा । बाराको सिमरामा आजपनि कर्फ्यु आदेश जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले आज दिउँसो १ बजेदेखि बेलुका ८ बजेसम्मका कर्फ्यु आदेश जारी गरेका हुन् ।
सिमरा विमानस्थल तथा जीतपुर सिमरा आसपास क्षेत्रमा परिस्थिति थप बिग्रन नदिन कर्फ्यु लगाइएको आदेशमा उल्लेख छ ।

