काठमाडौँ । मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो साढे १ बजेदेखि मन्त्रिपरिषद् बैठक शुरु भएको हो ।
प्रधानमन्त्री सुशीला कार्कीको कार्यव्यस्तताले सोमबार बस्न नसकेको मन्त्रिपरिषद्को बैठक मंगलबार बसेको हो ।
