प्रधानमन्त्रीज्यू मन्त्रिपरिषद कहिले विस्तार हुन्छ ? भन्ने पत्रकारको प्रश्नमा प्रधानमन्त्रीको जवाफः ‘भको भई छ नि’

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद विस्तार भइरहेको बताएकी छन् । बिहीबार सिंहदरबारमा पत्रकारहरुसँग आक्रोशित हुँदै प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद विस्तार भइरहेको बताएकी हुन् ।

‘प्रधानमन्त्रीज्यू मन्त्रिपरिषद कहिले विस्तार हुन्छ ? भन्ने पत्रकारको प्रश्नमा उनले ‘भएको भई छ नि’ जवाफ दिएकी छन् । मन्त्रिपरिषद ११ सदस्यीय बनाउने भनेपनि प्रधानमन्त्रीले विस्तार गर्न सकेकी छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *