एमाले महाधिवेशन मंसिर २७ देखि २९ सम्म पोखरा गर्न ओलीको प्रस्ताव

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन आगामी मंसिर २७, २८ र २९ गते पोखरामा हुने भएको छ ।

बुधबारदेखि सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन पोखरामा आयोजना गर्न प्रस्ताव गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *