कतारविरुद्ध नेपाल टस जितेर पहिले ब्याटिङ गर्दै

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया/प्रशान्त छनोट अन्तर्गत केहिबेरमा शुरू हुने दोस्रो अभ्यास खेलमा नेपालले कतारविरुद्ध टस जितेको छ । ओमान क्रिकेट एकेडेमीमा हुने खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङको निर्णय लिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *