ओमानविरूद्ध टस जितेर पहिले बलिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया/प्रशान्त छनोट अन्तर्गत केहिबेरमा शुरू हुने अभ्यास खेलमा नेपालले घरेलु टोली ओमानविरुद्ध टस जितेको छ । अल अमेराटमा हुने खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर ओमानलाई पहिले ब्याटिङको निम्तो दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *