कक्षा १२ को मौका परीक्षाको नयाँ तालिका सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले स्थगित गरिएको कक्षा १२ को मौका परीक्षाको नयाँ तालिका सार्वजनिक गरेको छ । यसअघि भदौ २८ र २९ गतेका लागि तय गरिएको परीक्षा जेनजी आन्दोलनका कारण स्थगित गरिएको थियो । नयाँ तालिका अनुसार मौका परीक्षा यही असोज ७ र ८ गतेका लागि तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *