काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई प्रधानमन्त्री भएकोमा बधाई दिँदै देश सफल पार्न आग्रह गरेका छन् ।
शपथ ग्रहणपछि प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै राष्ट्रपति पौडेलले भने, ‘तपाईं सफल हुनुस्। देश सफल होस्। जनता बचुन्।’