काठमाडौं । नेपाली सेनाले आफ्ना बख्तरबन्द गाडीलाई सोमबार राति सडकमा निकालेको छ । सोमबार राति १० बजेपछि चक्रपथमा हतियारसहितका बख्तरबन्द गाडीले चक्कर लगाएका हुन् । सैनिक मुख्यालयले यसलाई मेकनाइज्ड युनिटबाट भएको नियमित अभ्यास भएको बताएको छ ।
फोटोः रोशन सापकोटा/रासस



