नेकपा एकीकृत समाजवादीका सांसदले च्याते बजेट पुस्तिका

काठमाडौं । एकजना सांसदले बजेटप्रति चित्त नबुझेको भन्दै सदनमै बजेट पुस्तिका च्यातेका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा नेकपा एकीकृत समाजवादी पार्टीका सांसद अम्मरबहादुर थापाले आगामी आर्थिक वर्षको बजेट पुस्तक च्यातेका हुन् । उनले बजेट मन्त्री र नेतामुखी भएको भन्दै बजेट च्यात्नु परेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *