राष्ट्रिय महिला लिग फुटबलमा आज त्रिभुवन आर्मी क्लब र रौतहटकाे चन्द्रपुर नगरपालिका ​खेल्दै

काठमाडाैँ । राष्ट्रिय महिला लिग फुटबलमा आज त्रिभुवन आर्मी क्लब र रौतहटकाे चन्द्रपुर नगरपालिका ​खेल्दै छन् । खेल दिउँसो २ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । आज चन्द्रपुर नगरपालिकालाई हराउँदै आर्मी लिगमा दोस्रो जित निकाल्न चाहन्छ ।

३ खेलमा ४ अङ्क जोडेको आर्मी अङ्क तालिकामा पाँचौं स्थानमा छ । यस्तै चन्द्रपुर ३ अङ्क जोडेर लिगको छैठौं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *