झा असन अन्नपूर्ण नारायण मन्दिरको पूजारीमा नियुक्त

काठमाडौं । गुठी संस्थानले सहनशीला शर्मा झालाई असन अन्नपूर्ण नारायण मन्दिरको पूजारीमा नियुक्त गरेको छ । संस्थानले बिहीबार उनलाई एक वर्षको परीक्षणकाल रहने गरी पाँच वर्षको लागि मन्दिरको पूजारीमा नियुक्त गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *