पोखरा आसपासमा क्षेत्रमा भुकम्पको धक्का महसुस

पोखरा । पर्यटकीय राजधानि पोखरा आसपासमा क्षेत्रमा भुकम्पको धक्का महसुस गरिएको छ ।

मंगलबार बिहान ४:११ बजे अनुमानित ४.५ रेक्टर स्केलको भुक्म्प महसुस गरिएको हो । कास्कीको आसपास जिल्लामा धक्का महसुस गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *