पाथीभरा केबलकार बेस स्टेशन निर्माणस्थल काफ्लेपाटीमा फेरि तनाव(भिडियोसहित)

ताप्लेजुङ । केबलकार निर्माणलाई लिएर ताप्लेजुङमा बिहीबार फेरि तनाव भएको छ । आन्दोलनरत समूह र प्रहरीबीच केबलकारको बेस स्टेशन निर्माणस्थल काफ्लेपाटीमा झडप भएको हो ।

प्रदर्शनकारीले ढुंगामुढा हानेपछि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले ७ सेल अश्रुग्यास प्रहार गरेका छन् ।

Video: Itahari News HD

Leave a Reply

Your email address will not be published. Required fields are marked *