चिकित्साशास्त्र अध्ययन संस्थानले माग्यो २६ उपप्राध्यापक

काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानले २६ जना उपप्राध्यापक मागेको छ । सोमबा सूचना जारी गरी संस्थानले २६ जना उपप्राध्यापकका लागि दरखास्त आह्वान गरेको हो ।

करार अवधि कम्तिमा १ वर्षको हुने छ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले २८ दिनभित्र आवेदन फाराम बुझाउनु पर्ने संस्थानले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *